ग्वार्को चोक फ्लाइओभर निर्माण ठेक्का प्रक्रियामा, आठ कम्पनीका प्राविधिक प्रस्ताव पास

काठमाडौं। ललितपुरको ग्वार्कोमा प्रस्तावित फ्लाइओभर (ग्रेड सेपरेटेड इन्टरसेक्सन) निर्माणका लागि निकालिएको ठेक्काको प्राविधिक प्रस्तावमा ८ वटा कम्पनी पास भएका