स्टार खेलाडीहरूले भरिएको पीएसजी रेनसँग स्तब्ध

पेरिस सेन्ट जर्मेन लिग वानमा रेनसँग स्तब्ध बनेको छ । स्टार खेलाडीहरूको भरिपूर्ण टोली आइतबार भएको खेलमा २–० ले पराजित भएको हो । खेल अवधिभर पीएसजीले गोलका लागि १० वटा प्रहार गरे पनि एउटै पनि प्रहार लक्ष्यमा पुग्न सकेन ।पहिलो हाफको अन्त्यतिर गाइटान लाबोड्रेले गोल गर्दै रेनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै फ्लाभियन टेट अर्को गोल थप्दै रेनको अग्रता दोब्बर बनाए । खेलको ८२ मिनेटमा रेनले पेनाल्टी पनि पाएको थियो । तर, भिडियो एसिस्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएको थियो ।निरस खेल प्

सम्बन्धित सामग्री

पीएसजीको सहज जितमा तीन स्टार खेलाडीको गोल

युरोपियन च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा इजरायली क्लब मकाबी हैफालाई ३–१ ले पराजित गर्दै पीएसजीले समूह ‘एच’ मा लगतार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा रह्यो।पिएसजीको जितमा स्टार खेलाडी मेसी, नेमार र एमबाप्पेले गोल गरे। खेलमा अग्रता भने हैफाले तारोन चेरीको गोलमार्फत २४ औ मिनेटमा लिए। तर पीएसजीको पनुरागमनमा स्टार खेलाडीले लगातार गोल गरे। खेलमा मेसीले ३७ औ मिनेटमा पहिलो गोल गर्दा। मेसीकै पासमा ६९ औ मिनेटमा

नेयमार सम्झौता लम्ब्याउने चाहनामा, पीएसजी बेच्न चाहन्छ

ब्राजिलियन स्टार खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता लम्ब्याउने योजना बनाएका छन् । डेली मेलका अनुसार पीएसजीसँग नेयरमारले सन् २०२७ सम्मको सम्झौता गर्ने योजना बनाएको बताएको छ ।३० वर्षीय नेयमार सन् २०१७ को अन्त्यतिर क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी मुख्य २०० मिलियन पाउन्डमा पीएसजी आएका छन् । तर पीएसजीले भने नेयमारलाई बेच्नका लागि कीर्तिमानी मूल्यको अफर खोजिरहेको छ ।पछिल्लो सयम प्रिमियर लिग क्लब चेल्सीसँग नेयमारको चर्चा चल्न थालेको छ । चेल्सीले नेमारलाई किन्न

फुटबल स्टार मेस्सीलाई कोरोना

एजेन्सी । फुटबल स्टार लियोनेल मेस्सीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)का खेलाडी मेस्सीलाई कोभिड संक्रमण भएपछी उनी होम आइ्सोलेसनमा बसेका छन् । यसअघि पीएसजीका अन्य तीन खेलाडीलाई पनि कोभिड संक्रमण पुष्टि भएको थियो । विन्टर ब्रेकमा मेस्सी स्वदेश अर्जेन्टिना फर्किएपछी उनलाई कोरोना संक्रमण भएको बुझिएको छ । पीएसजीका म्यानेजर […]

पीएसजी र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको दोस्रो राउन्डको खेलमा आज (मंगलबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुदाँ फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । स्टार खेलाडीले भरिएको दुई टोलीबीचको खेल निकै रोमाञ्चक र […]

स्टार खेलाडीले भरिएको पीएसजी बराबरीमा रोकियो

च्याम्पियन्स लिगमा लियोनेल मेस्सीले पेरिस सेन्ट जर्मेनका लागि डेब्यू गरेका छन् ।  तर, पीएसजी क्लब बुग्रसँग बराबरी खेल्न बाध्य भएको छ । मेस्सीको प्रहार एकपटक पोस्टमा लागे पनि उनले आफनो फुल डेब्यूमा खासै प्रभाव पार्न सकेनन् । खेलको १५ औँ किलियान एम्बाप्पेको पासमा एन्डर हरेराले पीएजसीलाई अग्रता दिलाएका थिए । तर २७ औँ मिनेटमा हान्स भान्केनले गोल गर्दै खेल बराबरी गरे ।निकै उत्साहित ब्रुगविरुद्ध पीएजसी निकै संघर्षरत देखिएको थियो । खेलको अन्त्यतिर भने ब्रुगका खेलाडी थाक्न थालेपछि ३४ वर्

बराबरीमा रोकियो पीएसजी, म्यानचेस्टर सिटीले लाइपजिगलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ए को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेल्जियन क्लब क्लब ब्रुग्गी केभीसँग बराबरीमा रोकिएको छ। जन ब्रेडेल स्टेडियममा सम्पन्न खेलमा स्टार खेलाडीहरु लियोनल मेस्सी, किलियन एम्बाप्पे र नेइमारलाई एकसाथ उतारेको पीएसजी घरेलु टोलीसँग १-१को बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमा…

फ्रेन्च लिगमा आज पीएसजी र रेइम्स भिड्दै, मेस्सीले डेब्यु गर्ने सम्भावना

एजेन्सी । फ्रेन्च लिग वानमा आज पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेइम्सविरुद्ध खेल्दैछ । रेइम्सको घरेलु मैदानमा हुने खेलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले पीएसजीका लागि डेब्यु गर्न सक्ने सम्भावना रहेको छ । पीएसजीमा मेस्सीको डेब्यु खेल हेर्न समर्थकहरु लामो समयदेखि प्रतिक्षारत छन् । यस सिजन पीएसजीले खेलेको ट्रोयस, स्ट्रासवर्ग र ब्रेस्टविरुद्धको खेलमा मेस्सीलाई टिममा समावेश […]

पीएसजीमा कसले हान्छ पेनाल्टी ?

एजेन्सी – यो सिजनको समरसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा स्टार खेलाडीको बाहुल्यता भएको छ । विश्व फुटबलमा छुट्टै पहिचान बनाएका स्टार फरवार्ड, डिफेन्डर र गोलरक्षकले पीएसजी भरिएको छ । दुई साताअघि मात्रै विश्व फुटबलका हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी फ्रि ट्रान्सफरमा पीएसजी पुगेका छन् । स्पेनिस सेन्टरब्याक सर्जियो रामोस पनि फ्रि एजेन्टमा रियल […]

मेस्सी पीएसजी गएपछि बार्सिलोना आज पहिलो खेल खेल्दै

काठमाण्डाै - स्पेनिस ला लिगामा आज दुई खेल हुँदैछन् । स्टार खेलाडी लियोनल मेस्सी पीएसजी गएपछि बार्सिलोनाले नाउक्याम्पमा पहिलो खेल खेल्न लागेको हो । बार्सा र रियल सोसिडाडबीचको खेल राति पौने १२ बजे हुँदैछ । ला लिगामा आजै सवा नौ बजे सेल्टाभिगो र एथ्लेटिको मड्रिड खेल्दैछन् । स्पेनिस ला लिगामा रियल मड्रिडले विजयी सुरुवात गरेको छ । रियलले डिपोर्टिभो एलाभेसलाई ४–१ ले हराएको हो । रियलको जितमा करिम बेन्जेमाले दुई तथा नाचो फर्नान्डेस र भिनि जुनियरले एक/एक गोल गरे । एलाभेसका जोसेलुले पेनाल्टीमार्फत एक गोल फर्काए । ग...

पीएसजी एउटा सम्भावना हो, तर म सहमत भइसकेको छैन : मेस्सी

२४ साउन, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) एउटा विकल्प भएको बताएका छन् । तर अहिले केही पनि तय नभएको उनले बताए । बार्सिलोनामा २१ वर्षे लामो करिअर अन्त्य गरेका उनी आइतबार अन्तिम पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । गहभरि आँशु पार्दै उनले भने, ‘म र मेरो परिवार यहीं बस्न […]