बराबरीमा रोकियो पीएसजी, म्यानचेस्टर सिटीले लाइपजिगलाई हरायो

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह ए को खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बेल्जियन क्लब क्लब ब्रुग्गी केभीसँग बराबरीमा रोकिएको छ। जन ब्रेडेल स्टेडियममा सम्पन्न खेलमा स्टार खेलाडीहरु लियोनल मेस्सी, किलियन एम्बाप्पे र नेइमारलाई एकसाथ उतारेको पीएसजी घरेलु टोलीसँग १-१को बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमा…