नेयमार सम्झौता लम्ब्याउने चाहनामा, पीएसजी बेच्न चाहन्छ

ब्राजिलियन स्टार खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता लम्ब्याउने योजना बनाएका छन् । डेली मेलका अनुसार पीएसजीसँग नेयरमारले सन् २०२७ सम्मको सम्झौता गर्ने योजना बनाएको बताएको छ ।३० वर्षीय नेयमार सन् २०१७ को अन्त्यतिर क्याटलान क्लब बार्सिलोनाबाट कीर्तिमानी मुख्य २०० मिलियन पाउन्डमा पीएसजी आएका छन् । तर पीएसजीले भने नेयमारलाई बेच्नका लागि कीर्तिमानी मूल्यको अफर खोजिरहेको छ ।पछिल्लो सयम प्रिमियर लिग क्लब चेल्सीसँग नेयमारको चर्चा चल्न थालेको छ । चेल्सीले नेमारलाई किन्न

सम्बन्धित सामग्री

नेयमारलाई बेच्न पीएसजी तयार

राम्रो अफर आए यो ट्रान्सफर विन्डोमा नेयमार बेच्न पेरिस सेन्ट जर्मेन तयार रहेको गोल डटकमले जनाएको छ । तर ब्राजिलका स्टार भने क्लब छाड्न तयार नरहेको बताइएको छ । नेयमार सन् २०१८ मा बार्सिलोनाबाट त्यतिबेलाको विश्व कीर्तिमानी रकममा पेरिस पुगेका थिए । युरोपियन फुटबलमा सफलता हासिल गर्न पीएसजीले नेयमारलाई भित्र्याएको थियो । तर, हालसम्म च्याम्पियन्स लिग जित्न नसकेको र किलियन एम्बाप्पे क्लबमा नै रहने भएपछि क्लबले ३० वर्षीय खेलाडीलाई बेच्ने तयारी गरेको बुझिएको छ । गत सिजन माउरिसियो पोचेटिन्होको न