पीएसजी एउटा सम्भावना हो, तर म सहमत भइसकेको छैन : मेस्सी

२४ साउन, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) एउटा विकल्प भएको बताएका छन् । तर अहिले केही पनि तय नभएको उनले बताए । बार्सिलोनामा २१ वर्षे लामो करिअर अन्त्य गरेका उनी आइतबार अन्तिम पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । गहभरि आँशु पार्दै उनले भने, ‘म र मेरो परिवार यहीं बस्न […]

सम्बन्धित सामग्री

मेस्सी पीएसजीमै रहने

काठमाडौं, पुस १० । लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नवीकरण गर्न सहमत भएका छन् । कतारमा भएको विश्व कप फुटबलको उपाधि विजेता अर्जेन्टिनाका कप्तान मेस्सी पीएसजीसँग सम्झौता नवीकरण गर्न प्रारम्भिक रुपमा सहमत भएका बीबीसीले जनाएको छ । फ्रेन्च लिग वान क्लबसँग मेस्सीको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ । मेस्सीले […]

पीएसजीसँग सम्झौता नजिक मेस्सी

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बीबीसीका अनुसार ३५ वर्षीय मेस्सीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।

लियाेनल मेस्सी पीएजसी आउन सहमत

काठमाण्डाै – अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले दुई वर्षको अनुबन्धमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) मा आउन सहमत भएका छन् । ६ पटक बालोन डी ओर जितेका मेस्सीले गत हप्ता बार्सिलोना छोडेका थिए र अहिले उनलाई पीएसजीले प्रति वर्ष कर कटाएर २५ मिलियन युरो दिने गरी अनुबन्ध गर्न लागेको हो । मेस्सीले पीएजसीसँग थप एक वर्ष अनुबन्ध लम्ब्याउन सक्ने विकल्प पनि रहनेछ र थप एक वर्षमा पनि २५ मिलियन युरो नै पाउने बताइएको छ ।  यसअघि मेस्सी बार्सिलोनामै रहने चर्चा चले पनि क्लबसँग सम्झौता बढाउन मेस्सी असफल भएका थिए...