नेपालको राष्ट्रिय राजनीति पछिल्लो समय उठिराखेको द्वन्द्वहिनताको प्रश्नले राजनीतिक वृत्तमा राम्रै चर्चा पाएको छ। कैद मिनाहको नाममा राज्य गैर जिम्मेवार बनेको मानवअधिकारकर्मीको आरोप छ। कानुनी राज्य, दलहरुका गतिविधि र एमसीसी कार्यान्वयनका सन्दर्भमा भइराखेको बहस र आशंकाको विषयमा जोडिएर मानव अधिकारकर्मी तथा राजनीतिक विश्लेषक प्रा. कपिल श्रेष्ठसँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश : २०७५ सालमा […]