बनेपा : पूर्व राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले राष्ट्रपतिको चुनावमा हार्ने देखिएपछि केपी ओलीले सुवास नेम्वाङलाई उठाएको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीले नेम्वाङको राजनीति सकाउन यस्तो कदम चालेको उनको भनाइ छ।नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य दोङले नेकपा एमालेका सचेत नेताहरूले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिनुपर्ने बताए।नेता दोङले सुवास नेम्वाङलाई मत दिँदा खेर जाने र रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको दाबी गरे। ‘एमालेका सचेत नेता