दूरबिन विधिबाट शल्यक्रिया गरी निकालियो फोक्सोभित्रको फलाम

वीरगंज : प्रदेश २ को एक घाइतेको दुरबिन विधिबाट शल्यक्रिया गरी फोक्सोभित्र फसेको फलामको टुक्रा निकालिएको छ। गण्डकमा रहेको नारायणी बयोधाको चिकित्सक टोलीले सोमवार साँझ पप्पु बोहराको फोक्सोबाट फलामको टुक्रा निकालेका हुन्। वीरगंजको एक कारखानामा कार्यरत आसाम भारत निवासी बोहराको, कामकै सिलसिलामा भएको दुर्घटनामा फलामको एउटा टुक्रा वेगले उछिट्टिएर उनको…

सम्बन्धित सामग्री

दूरबिन प्रविधिबाट पित्तथैली पत्थरीको सफल शल्यक्रिया

भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ।

दूरबिन प्रविधिबाट पित्तथैली पत्थरीको सफल शल्यक्रिया

भारतीय सीमा नजिकको ग्रामीण बस्तीमा सञ्चालित यहाँको एक अस्पतालले पित्तथैलीको पत्थरी दूरबिन प्रविधिबाट शल्यक्रिया थालेको छ।

दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया

पश्चिमका तीन प्रदेशका बिरामीले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो । अस्पतालमा न्युरो सर्जन डा. सुबोध गौतम आएपछि अहिले न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।

दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया

पश्चिमका तीन प्रदेशका बिरामीहरुले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्यूटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ ।

भेरी अस्पतालमा ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट शल्यक्रिया

नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक ठुलो आन्द्राको क्यान्सरको दूरबिन प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ। विगत डेढ वर्षदेखि पेटको समस्याले पीडित पञ्चपुले नगरपालिका–१ की ७५ वर्षीया हस्ता शर्माको भेरी अस्पतालमा सफल शल्यक्रिया गरिएको हो।

दूरबिन विधिबाट शल्यक्रिया

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलो पटक दूरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यसै गरी जन्मजात पित्तको नली सुन्निएका बिरामीको पनि पहिलो पटक शरीर चिरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीले आन्द्रामा प्वाल परेका बाँकेका ४० वर्षीय शान्तराम केवटको पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकामा केवटको भने पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरी उपचार गरिएको उहाँको भनाइ छ ।

प्रादेशिक अस्पतालमा ल्याप्रोस्कोपिकबाट पहिलोपटक पित्तथैलीको शल्यक्रिया

प्रादेशिक अस्पताल सिरहामा पहिलोपटक दूरविन प्रविधि (ल्याप्रोस्कोपिक)बाट पित्त थैलीको शल्यक्रिया गरेको छ।  विगत ३ बर्षदेखी सिरहा नगरपालिका–१३ मल्हनियाकी ३४ वर्षीया हेमादेवी शर्माको पित्त थैलीमा ढुंगा भएको पुष्टि भएको थियो। धेरै ठाउँमा...

महाकाली अस्पतालमा पहिलो पटक दूरबिन प्रविधिबाट पत्थरी र एपेन्डिसाइटिस शल्यक्रिया

दुबै बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य भइसकेको शल्यक्रिया टिमका प्रमुख डा जनार्दन प्रसाद जोशीले जानकारी दिए।

नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको दूरबिनबाट सफल शल्यक्रिया

नर्भिक इन्टरनेसनल हस्पिटलमा ८१ वर्षीया वृद्धाको दूरबिन प्रविधिबाट पाठेघरको सफल शल्यक्रिया गरिएको छ ।नर्र्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टिमले बिहीबार बिहान बिराटनगरकी बिद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो ।छातीसम्बन्धी समस्याका साथै उच्च रक्तचाप, मधुमेह र थाइराइडको समस्याबाट ग्रसित भट्टराईको दुरबिन प्रविधिबाट शल्यक्रियामार्फत पाठेघर झिकिएको डा. शर्माले बताइन् […]