मकवानपुर – स्थानीय तह निर्वाचन–२०७९ नजिकीदै गर्दा उम्मेदवारहरुलाई घरदैलो र सभाहरुको सम्बोधन गर्न भ्याइनभ्याइ भएको छ, तर यहाँका ६ जना उम्मेदवारलाई भने ढुक्क छ ।
जिल्लाको ६ जना वडा सदस्य निर्विरोध निर्वाचित भएपछि उनीहरुलाई मतदाताको मत नपाइएला कि भनेर चिन्ता नभएको हो । निर्विरोध निर्वाचित हुने ६ जना सबै दल...