३५३ जना निर्विरोध निर्वाचित, कुन दलका कति?

काठमाडौँ– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित भएकामध्ये नेकपा एमालेबाट १२३ जना, नेपाली कांग्रेसबाट १०१ जना, नेकपा माओवादी केन्द्रबाट ६३ जना, नेकपा एकीकृत समाजवादीबाट ३३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। अन्य स्वतन्त्र तथा अन्य दलहरुबाट निर्विरोध निर्वाचित छन्। […]