जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्विरोध निर्वाचित

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्। संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो।…

सम्बन्धित सामग्री

सुदूरपश्चिम माओवादी संसदीय दलको नेतामा भट्ट

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट निर्विरोध निर्वाचित भएका छन् । आइतबार भट्टलाई संसदीय दलको नेता चयन गरिएको प्रदेशसभा सदस्य मानबहादुर धामीले जानकारी दिए ।

जसपाको संसदीय दलको नेतामा रामसहायप्रसाद निर्वाचित

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध निर्वाचित हुनुभएको छ । संसदीय दलको नेतामा यादव निर्विरोध निर्वाचित हुनुभएको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले निर्वाचन समितिले यादवलाई नै दलको नेतामा निर्विरोध निर्वाचित घोषणा गरेको हो । यादव बारा निर्वाचन क्षेत्र […]

जसपा संसदीय दलको नेतामा रामसहाय निर्विरोध

१३ पुस, काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एकल उम्मेदवारी दर्ता भएका यादव बारा […]

रवि लामिछाने संसदीय दलको नेतामा निर्विरोध

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बुढानीलकण्ठस्थित एक होटलमा बसेको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिएका छन् । उनकाअनुसार यसअघि प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरिएको हो। प्रमुख सचेतक, सचेतक चयन गर्न बाँकी रहेको […]

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, […]

बानियाँ बने प्रदेश ३ कांग्रेसको संसदीय दलको नेता

कांग्रेसको प्रदेश ३ संसदीय दलको नेतामा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्विरोध निर्वाचित भएका छन्। बिहीबार बिहान काठमाडौंमा बसेको बैठकले