डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित

डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका अंगत कुमार राना निर्विरोध निर्वाचित भएका छन् ।जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार उपाध्यक्षमा काँग्रेसका निमा बुढाका साथै सबै वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानल नै निर्विरोध निर्वाचित

काठमाडौँ । जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौ स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ मतदातामध्ये एमाले एक्लैसँग १२ मत छ। समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की तथा […]

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै एमालेका उम्मेदवार

काठमाडौं, २५ बैशाख । हालसम्म ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। आगामी वैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि सबै भन्दा बढी नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एमालेका अध्यक्ष १, उपाध्यक्ष २, वडा अध्यक्ष १७, दलित महिला सदस्य ६० र महिला सदस्य २५ जना उम्मेदवारहरु गरी १३८ जना […]

३९० जना निर्विरोध निर्वाचित

२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली

नेकपा एसबाट ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको नेपालको दाबी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका केही सदस्यहरु गरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दाबी गरेका हुन्। अध्यक्ष नेपालले यस्तै विजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि […]

डोल्पाका तीन पालिकामा निर्विरोध निर्वाचित

कर्णालीको हिमाली जिल्ला डोल्पाका तीन वटा पालिकामा निर्विरोध नेतृत्व निर्वाचित गरिएको छ  । जिल्लाका काईके, शे–फोक्सुण्डो र छार्कातोङ्सोङ गाउँपालिकामा अध्यक्षका उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन्  ।जसमा दुई पालिकाका अध्यक्ष नेकपा (एकीकृत समाजवादी)का छन् भने एकजना नेकपा एमालेका रहेका छन् । जिल्ला निर्वाचन अधिकारी राम बहादुर सार्कीका अनुसार काईके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगतकुमार राना निर्विरोध निर्वाचित भएका छन् । यस्तै  उपाध्यक

मुगु एमाले अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित

नेकपा एमाले मुगुको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा जीतबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा कर्णबहादुर मल्ल,सचिवमा डबलबहादुर रोकाया, उपसचिवमा नरेन्द्रबहादुर रोकाया र कार्माछिरिङ तामाङ सर्बसम्मत चयन भएका छन्...

टमटा प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगट टमटा नेपाल क्रिकेट प्रशिक्षक संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा भएको प्रथम साधारण सभाबाट टमटा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साधारण सभाबाट श्यामसन जंग थापा र सचिवमा वसन्त शाही ठकुरी छन् । ‘हाम्रो मुख्य उदेश्य भनेको क्रिकेटलाईनै सहयोग गर्ने […]

एमाले दाङको अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित

दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् । एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो । जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे […]

एमाले पाल्पाको अध्यक्षमा घिमिरे निर्विरोध निर्वाचित

नेकपा एमाले पाल्पाका पुराना नेता धनेन्द्रराज घिमिरे जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । पार्टीको ९औं अधिवेशनले घिमिरेलाई अध्यक्ष बनाएको हो ।  उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा टीका थापा र सुनिता शर्मा निर्विरोध भएका छन् । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ । एमाले जिल्ला कमिटी १०५ सदस्यीय रहेको छ । अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आ...

ज्ञवाली, गुरुङ र रिमाल उपमहासचिवमा निर्विरोध निर्वाचित

चितवन, मंसिर १३ । नेकपा (एमाले)को उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन । तोकिएको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि तीनै जना निर्विरोध निर्वाचित भएका हुन् । आज विहान १० बजेसम्म समयसीमा तोकिएको थियो । अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय […]