धनगढी : मंसिर ४ गते चुनावका दिन दार्चुलामा एक युवक मृत भेटिए। जिल्लाको ब्यास गाउँपालिका ४ डोकटका ४० वर्षीय नरसिंह विष्ट मृत भेटिएका हुन्।उनी मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। मृत भेटिएका विष्टको शरीरमा चोटपटक लागेको थियो। विष्टका आफन्तले हत्या भएको आशंका गरेपछि प्रहरी थप चनाखो भएर यस घटनाको अनुसन्धानमा जुटेको थियो।दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट मंसिर २ गते संसदीय चुनावमा भोट हाल्न भनेर घर (ब्यास गाउँपालिका ४ डोकट) तर्फ गएका थिए। तर, ३ मंसिरको राति