भारत हिँडेका गोविन्द नारायणी किनारमा मृत भेटिए, हत्या आशंका

चितवन : चितवनमा एक पुरुष मृत भेटिएका छन । भरतपुर महानगरपालिका–११ जागृतिचोक टोलका ४३ वर्षीय गोविन्दहरी चौलागाईँ मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  चौलागाईँ भरतपुर १ उद्योग वाणिज्य संघको पछाडि नारायणी नदी किनारमा ढलेको अवस्थामा सोमवार साँझ ६ बजे फेला परेका हुन । उनको साथमा एउटा...