जिम्बावे ‘ए’ विरुद्ध नेपालको खराब ब्याटिङ

२३ वैशाख, काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले १८.१ ओभर हुँदा ७ विकेट गुमाएर ८४ रन बनाएको छ । जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटर टिकेर खेल्न सकेका छैनन् । कुनै पनि खेलाडीले व्यक्तिगत २० […]

सम्बन्धित सामग्री

जिम्बावे 'ए' माथि नेपालको फराकिलो जित

काठमाडौं: नेपाली क्रिकेट टोलीले जिम्बावे 'ए' सँगको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेमाथि ९ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले फितलो ब्याटिङ गर्दै ३१.५ ओभरमा अलआउट हुँदै ८७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १ विकेटको क्षतिमा…

जिम्बावे ए नेपालसँग ८७ रनमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा जिम्बावे ए ले दोस्रो अभ्यास खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावे ए ३१.५ ओभरमा ८७ रनमा अल आउट भयो । जिम्बावे ए का मध्यक्रमका जनथान क्याम्पबेलले ४२ बलमा ३ चौका […]

जिम्बावे 'ए' को फितलो ब्याटिङ, समेटियो ८७ रनमा

काठमाडौं: नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय अभ्यास सिरिजको दोस्रो खेलमा जिम्बावेले कमजोर सुरुवात गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरुवाती ब्याटिङ गरेको जिम्बावे ३१.५ ओभरमा ८७ रनमा समेटिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जिम्बावेले पहिलो बलबाटै विकेट गुमाउन सुरु गरेको थियो। जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउँदा…

जिम्बावे ए विरुद्ध टस जितेको नेपाल ब्याटिङमा

काठमाडौं : नेपालले जिम्बावे ’ए’ विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा टस जितेर बलिङ गरिरहेको छ। सिरिजको दोस्रो खेलमा नेपालले त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेपछि जिम्बावे ए ब्याटिङ गरिरहेको छ।  नेपालले पहिलो बलमै सफलता हात पारेको छ। करण केसीको बलिङमा जिम्बावे एका ओपनर इनोसेन्ट कैया क्याच आउट हुन पुगे। पहिलो एकदिवसीयमा तीन विकेटको हार व्यहोरेको नेपाल आजको खेलमा जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो हारको बदला लिन चाहन्छ।जिम्बावे भने लगातार दोस्रो खेलमा जि

नेपाल जिम्बावे 'ए' सँग ३ विकेटले पराजित

काठमाण्डाै – जिम्बावे 'ए' सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे एक सय ३७ रनकाे सामान्य लक्ष्य जिम्बावे 'ए' ले २७ ओभरमा सात विकेट गुमाएर भेटायाे । जिम्बावे ए 'का' लागि इनाेसेन्ट कायाले नटआउट ४८ रन बनाए । सेफास झुवाले ३२ र ब्राड इभान्सले नटआउट १७ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछाने र करण केसीले दुई/दुई विकेट लिए । यस्तै साेमपाल कामी र सागर ढकालले एक/एक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ ग...

जिम्बावे ‘ए’ टिमविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । जिम्बावे ‘ए’ टिम विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै छ । जिम्बावे ‘ए’ ले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एकदिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक(एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । […]

नेपाल र  जिम्बावे ‘ए’ बीचको खेल रद्द

नेपाली राष्ट्रिय क्रिकेट टोली र  जिम्बावे‘ए’बीच टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेल रद्द भएको छ । त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दा ४ ओभर ३ बलको खेल चलिरहेको समयमा वर्षा भएपछि खेल प्रभावित बनेको थियो ।जिम्बावे ए ले २ विकेट गुमाएर ४८ रन बनाएको थियो ।  लगातार वर्षा भएपछि खेल रद्द भएको हो । जिम्बावे ‘ए’ले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।  एक खेल अंक बाडेर सकियो ।

नेपाल र जिम्बावे ए बीचको खेल वर्षाले रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे ए र नेपालसँगको दोस्रो टि२० अभ्यास खेल वर्षाको कारण रोकिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङ थालेको जिम्बावेले ४.३ ओभरमा २ विकेट गुमाउँदै ४८ रन बनाएको छ । जिम्बावेका कड्जाइ मउन्जे १३ बलमा ५ चौका २२ रनमा अविजित छन् । उलाई रोय कैयाले १ रनबाट साथ दिनेछन् । तीव्र […]

जिम्बावे ए टीमसँग नेपाल पराजित

काठमाडौं । जिम्बावे ए टिमविरुद्धको पहिलो टी २० खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ६ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० आोभरमा ७ विकेट गुमाउँँदै १८१ रन बनाएको थियो । जिम्बावे ए का लागि ब्राड इभान्स, लुके जोंगे, ब्राण्डन माभुता र जोन मसाराले समान […]

जिम्बावे 'ए' लाई नेपालको १ सय ८२ रनको लक्ष्य

काठमाडौं: नेपाली क्रिकेट टोलीले जिम्बावे 'ए' लाई १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी सिरिजको पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो। सुरुवाती ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले ४६ रन बनाउँदै राम्रो सुरुवात…