पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

 मस्को–रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।बिखण्डनकारी नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरुले युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेले

सम्बन्धित सामग्री

युक्रेनमा आक्रमण गर्न रुसी राष्ट्रपतिको आदेश, संकटकालको घोषणा

रुसका राष्ट्रपति भाल्दमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा सैन्य आक्रमणको आदेश दिएका छन् । उनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्र डोनेट्स्क र लुह्यान्सकलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएसंगै त्यस क्षेत्रमा आक्रमणको आदेश दिएका हुन्।समाचार संस्था द गार्जियनका अनुसार पुटिनले युक्रेनी र रुसी सेना आमने सामने हुनु अपरिहार्य रहेको बताएका छन्। उनले नेटोलाई युक्रेनको भूमिमा थप अगाडी नबढ्न समेत चेतावनी दिएका छन् । अहिलेको परिस्थितिले रुसलाई निर्णायक कदम लिन बाध्य बनाएको र सैन्य कारवाही जनतालाई बचाउनको लागि रहेको उनले बताएका छन् । उनले युक्रेनीलाई चेतावनी दीदी भनेका छन् 'तिमीहरुको पुस्ताले रुस बिरुद्द लडेका थिएनन् , तिमीहरु पनि हतियार बुझाएर फिर्ता जाउँ, युद्द बह्ये त्यसको जिम्मेवारी युक्रेनले लिनु पर्ने छ' । पुटिनको आदेश संगै युक्रेनका राजधानी किभसंगै देशका विभिन्न स्थानमा ठूला ठूला बिस्फोटका आवाज सुनिएको सीएनएनले उल्लेख गरेको छ । साथै जहाज हरुलाई युक्रेनी आकाश भएर यात्रा गर्न प्रतिबन्ध लगाईएको छ । अमेरिका लगायतका देशले भने रुसलाई युक्रेनमाथि आक्रमण नगर्न चेतावनी दिदै आएका छन् । हाल युक्रेनमा संकटकाल घोषणा गरिएको छ ।

पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

मस्को–रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् । बिखन्डनकारीको नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ । दोनेत्स्क र लुहान्सकमा […]

युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

एजेन्सी, १० फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिएका छन् । युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका ‘दोनेत्स्क’ र ‘लुहान्स्क’का पृथकतावादीहरुलाई प्रत्यक्ष सैन्य सहायोग हुने गरी पुटिनले सेना पठाउन लागेका हुन् । गएराती राष्ट्रपति पुटिनले ती क्षेत्रमा सेना पठाउन रक्षा मन्त्रालयलाई आदेश दिएका हुन् । […]

युक्रेनमा रुसी सेना पठाउन राष्ट्रपति पुटिनको आदेश

काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्।गए राति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्।उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्।टेलिभिजन सम्बोधनमा पु