रुपन्देही । लुम्बिनीमा मन्त्रिपरिषद विस्तारसँगै प्रदेश सरकार बजेट निर्माणको तयारीमा जुटेको छ । यसअघि सरकारले पूर्णता नपाउँदा कर्मचारीले नीतिगत विषयमा निर्णय लिन नसकेको भन्दै गुनासो गरेका थिए भने सांसदहरूले पनि बजेट निर्माणको प्रकृयामा सहभागी हुन नपाएको बताउँदै आएका थिए । कर्मचारी तथा सांसदहरुको यही गुनासोपछि आर्थिक मामिला मन्त्रालयले सांसदहरूलाई यसबारे अभिमुखीकरण दिन मंगलबार कार्यक्रमको आयोजना […]