यत्रो ठूलो उथलपुथल ल्याउने गरी भएका घटनाको समीक्षा चाहिँ महाधिवेशनमा नगरेर केही पनि भएको छैन भन्ने ढंगबाट एउटा लोकतान्त्रिक पार्टी कसरी हिँड्न सक्छ? त्यसैले महाधिवेशन गर्नुहोस्।
अमेरिकी अटोमोटिभ तथा स्वच्छ ऊर्जा कम्पनी टेस्ला इंकका शेयरधारकहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि एक ट्रिलियन डलरको तलब प्याकेज अनुमोदन गरेका छन्।
संघले यसअघि राखेका मागअनुसार अतिरिक्त समय काम गरेबापतको भत्ता, रात्रीकालीन भत्ता, २५ प्रतिशत जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधाहरूमा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गरेका नर्सहरूको बढुवा र स्तर उन्नतीका विषय नियमावलीमार्फत एक महिनाभित्र कार्यान्वयन गर्न माग गरिएको छ।