२३ साउन, काठमाडौं । तलब वृद्धि असमान भएको भन्दै नायब सुब्बाहरुले सोमबार ‘पेन डाउन’ गरे । भोलि मंगलबार कार्यालयमा अनुपस्थित हुने उनीहरुको घोषणा छ । सरकारले बजेटमा राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । तर, अर्थ मन्त्रालयले १५ देखि २४ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव तयार पारेको डकुमेन्ट चुहिएपछि नायब सुब्बाहरु […]