उपलब्धि सहकारीका ११ सञ्चालकविरुद्ध मुद्दा दायर, १८ करोड ठगीको आरोप

लाजिम्पाटस्थित उपलब्धि बहुउद्देश्यीय सहकारीका ११ सञ्चालकविरुद्ध ठगी मुद्दा दायर भएको छ । सहकारीका सदस्यहरूको निक्षेप फिर्ता नगरेकोमा उनीहरूविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो । एक सय एकजना सदस्यको १८...

सम्बन्धित सामग्री

गौतम अडानीमाथि अमेरिकामा ठगी र घुसखोरीको मुद्दा दायर

भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ। उनीमाथि अमेरिकामा रहेको आफ्नो एक कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र सो कुरा लुकाएको आरोप लागेको हो।