तामाका भाँडा बनाउँदै कालिगढ

बागलुङ, २५ चैत । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारका कालिगढ कृष्णबहादुर विक तामाको भाँडा बनाउँदै । तस्बिरः रामबहादुर थापा÷रासस

सम्बन्धित सामग्री

कालिगढ पेसाको संरक्षण गरिँदै

भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ । यहाँका वडाभित्र रहेका कालिगढलाई आवश्यक […]

अनुकरणीय अध्यापक : संघर्षदेखि सफलतासम्म

सोनार (सुनचाँदीको गरगहना बनाउने कालिगढ) सुन्दरीबत्ती र सीताराम साहको कान्छो छोराका रूपमा लहानमा जन्मिएका महादेवले स्कुले शिक्षा लहानमै लिए।...

सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा ठाकुर

जनकपुरधाम । सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा नागेन्द्रकुमार ठाकुर चयन भएका छन् । शनिवार सम्पन्न सुनचाँदी कालिगढ संघ जनकपुरधामको निर्वाचनमार्फत उनको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । ठाकुरले १२८ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी विजयकुमार ठाकुरले ९१ मत र शिव ठाकुरले ७३ मत पाए । १७० मत प्राप्त गर्दै मनोजकुमार ठाकुर संघको उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी दिनेश ठाकुरले १२८ मत प्राप्त गरे । त्यस्तै महासचिवमा १५६ मतसहित वीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी अनिलकुमार साहले १४३ मत प्राप्त गरे । कोषाध्यक्षमा १६१ मतसहित प्रमेश्वर साह निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी सुमन ठाकुरले १४२ मत प्राप्त गरे ।

चाँदीको आयात कम हुँदा ४० हजार कालिगढ बेरोजगार, आयात परिमाण बढाउन माग

काठमाडौं। चाँदी आयातमा कडाई गर्दा ४० हजार भन्दा बढी कालिगढ बेरोजगार भएका छन्। सरकारले चाँदी आयात अस्वभाविक भएपछि कडाई गरेको

आरन पेशामा रमाइरहेका तीन दाजुभाइ

बागलुङ, २ वैशाख । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको बिहुँ आरन सेवामा तामाका भाँडा बनाउँदै कालिगढ । गलकोटमा तामाका भाँडा बनाएर विश्वकर्मा परिवारका तीन भाइ कृष्ण, देवीलाल र रामबहादुर विश्वकर्माले मासिक रु एक लाख आम्दानी गर्ने गरेका छन् । तस्वीरः खेमराज गौतम÷रासस

देशैभरका सुनचाँदी र रत्न व्यवसायी पोखरामा

पर्यटनमन्त्री शर्मा भन्छन्ः सरकारले सहयोग गर्छ, स्वदेशी कालिगढ उत्पादन गरौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पोखरामा दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो ।गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष […]

हस्तकलाका १० ज्येष्ठ कालिगढ एवं कलाकारहरु सम्मानित (तस्बिरहरु)

काठमाडौँ – नेपाल हस्तकला महासंघले काठमाडौँ उपत्यकाका ७० वर्षमाथिका १० जना कालिगढ एवं कलाकारहरुलाई सम्मान गरेको छ। राजधानीमा जारी १८ औँ हस्तकला व्यापार मेलाको अवसरमा महासंघले ललितपुरका ४ र काठमाडौँ तथा भक्तपुरका ३–३ जना गरी १० जना ज्येष्ठ हस्तकलाका कालिगढ एवं कलाकारहरुलाई सम्मान गरेको हो। यसरी सम्मानित हुने ललितपुरका ज्येष्ठ कालिगढहरुमा चाँदी तथा वस्तु जडाउतर्फ […]

स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो साधारण सभा

२७ पुस भक्तपुर  । स्वतन्त्र निर्माण कालिगढ सङ्घको तेश्रो वाषिर्क साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भयो । जगदम्बा स्टिल्स प्रालिका नेशनल सेल्स मेनेजर पदम प्रसाइँको प्रमुख आतिथ्यमा भएको उक्त सभा सङ्घका अध्यक्ष रामशरण बरुवालको …

स्वतन्त्र निर्माण कालिगढ संघमा बखुन्छेँ

काठमाडौं । स्वतन्त्र निर्माण कालिगढ संघमा रामकृष्ण बखुन्छेँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । संघको