भोजपुर, १२ जेठ । पराम्परागत खुकुरी बनाउने पेसा सङ्कटमा परेपछि यसको यहाँ संरक्षण थालिएको छ । नयाँ पुस्ताको रोजाइमा नपर्नु तथा आवश्यक औजार, उपकरण र कच्चापदार्थको अभावका कारण पेसा सङ्कटमा पर्दै गएपछि संरक्षण थालिएको हो । टेम्केमैयुङ गाउँपालिका–६ कोटले यस पेसामा लागेकालाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेको छ । यहाँका वडाभित्र रहेका कालिगढलाई आवश्यक […]