देशैभरका सुनचाँदी र रत्न व्यवसायी पोखरामा

पर्यटनमन्त्री शर्मा भन्छन्ः सरकारले सहयोग गर्छ, स्वदेशी कालिगढ उत्पादन गरौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पोखरामा दुई दिने गोष्ठी सम्पन्न गरेको छ । महासंघले विगतको समीक्षा र आगामी कार्यदिशा, व्यवसायीको हकहित र नीतिगत प्रक्रियाको सन्दर्भमा शनिबार गोष्ठी सम्पन्न गरेको हो ।गोष्ठीको उद्घाटन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले व्यवसायीसमक्ष […]