मृत्युपश्चातको अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन।बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन । मृत्युपश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए। मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समुहलाई ठुलो बनाएको समेत बताए। नाता पर्न

सम्बन्धित सामग्री

मृत्युपश्चात् अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चात् अंगदान गर्न आग्रह गरेका छन् । विश्व मिर्गाैला दिवसको अवसरमा बिहीबार विभिन्न संघ–संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मन्त्री खतिवडाले मिर्गाैला दान गर्न पाउने समूह साँघुरो भएको उल्लेख गर्दै सरकारले सो समूहलाई ठूलो बनाएको बताए...