मृत्यु पश्चातको अंगदान गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मृत्युपश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गर्नुभएको हो । मृत्यूपश्चातको अंग दान गरेमा मृगौला पीडितहरूले पनि धेरै सुविधा पाउने उहाँले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न […]