माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री  निर्वाचित

माओवादी केन्द्र बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री  निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनबाट दीननाथ गौतमलाई पराजित गर्दै सहयात्री विजयी भएका हुन् ।  प्रदेश नेतृत्व चयनका लागि माओवादीमा आन्तरिक...

सम्बन्धित सामग्री

माओवादी सुध्रिने या विघटन हुने ? अब हामी निर्मम हुनुपर्छः सरल सहयात्री

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताका माझमा गएरमात्रै नेता, कार्यकता र राजनीतिक दल सुध्रिने बताएका छन् । प्राईम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताका माझमा गएमात्रै पार्टी सुध्रिन्छ भन्ने विश्वव्यापी सत्यलाई स्वीकार गरेर तीन महिने […]

माओवादी सुध्रिने या विघटन हुने ? अब हामी निर्मम हुनुपर्छः सरल सहयात्री

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले जनताका माझमा गएरमात्रै नेता, कार्यकता र राजनीतिक दल सुध्रिने बताएका छन् । प्राईम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताका माझमा गएमात्रै पार्टी सुध्रिन्छ भन्ने विश्वव्यापी सत्यलाई स्वीकार गरेर तीन महिने […]

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक जारी

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक अहिले जारी छ । काठमाडौंको एक पार्टी प्यालेसमा जारी बैठकबाट दलको नेता चयन गर्ने तयारी भइरहेको छ ।दलका नेताका लागि माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुँदैछ । पार्टीले सकेसम्म दलको नेता सर्वसम्मत ढंगले चयन गर्ने तयारी गरिरहेको एक नेताले बताए ।उनले भने–‘सकेसम्म दलको नेता सर्वसम्मत गर्ने तयारी छ यदि सहमति नभएमा चुनाव गर्ने तयारी छ ।’ माओवादी केन्द्र बागमती प्रदेशमा कुल २१ सांसद रहेका छन् ।&nb

माओवादी केन्द्र नुवाकोटको संयोजकमा लामिछाने

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ ।प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा यही फागुन ११ र १२ गते काठमाडौँमा सम्पन्न भएको बैठकले अहिलेका जिल्ला अध्यक्ष हिरानाथ खतिवडालाई माथिल्लो कमिटीको जिम्मेवारीमा पठाउने तयारी गरेको हो ।लामिछानेलाई जिल्ला अध्यक्षसरहको रूपमा रहेको माओवादी केन्द्रको जिल्ला समन्वय समितिको संयोजक बन

माओवादीको बागमती प्रदेश पदाधिकारीमा को-को ?

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रका

माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री निर्वाचित

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सिन्धुपाल्चोकका सरल सहयात्री निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार दिननाथ गौतमलाई  ७६ मतले पछि पार्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन्।  सोमवार निर्वाचन भएको थियो भने मतगणना राति अबेर सार्वजनिक गरिएको थियो । त्यसैगरी, प्रदेश उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी ‘छिन्तु’ र रामप्रसाद ढुङ्गाना विजयी भएका  छन्। त्यसैगरी  सचिवमा काभ्रेका इन्द्र बहादुर थिङ ‘छिन्ताङ’ निर्वाचित भए। यनी रामचन्द्र अधिकारी र धर्म डं...

माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि मतदान

काठमाडौँ– नेकपा माओवादी केन्द्रको बागमती प्रदेश पदाधिकारीका लागि मतदान जारी छ । अध्यक्षका उम्मेदवारद्वय सरल सहयात्री र दिननाथ गौतमले मतदान गरेसँगै चुनावी प्रक्रिया सुरु भएको हो । काठमाडौँको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । बेलुकी ६ बजेदेखि मतदान हुने भनिए पनि उम्मेदवारी दर्तालगायतका प्रक्रिया लम्बिएकाले अबेर गरी मतदान सुरु […]