माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले प्रचण्डको ओजपूर्ण प्रतिवेदनले दलाल पुँजीपतिहरूको मुटुमा अकल्पनीय भूकम्प ल्याइदिएको बताएका छन् । बन्दसत्रमा बागमती प्रदेश समूहको छलफलको निष्कर्ष रिपोर्टिङ गर्ने क्रममा बुधबार उनले भने, प्रचण्डको प्रतिवेदनले सबैखाले दलालको मुटुमा अकल्पनीय भूकम्प पैदा भएको छ । यसअर्थमा क्रान्तिकारी लालसलाम व्यक्त गर्न चाहन्छु ।’उनले प्रचण्डपथ छाड्न नहुनेमा पनि जोड दिए । प्रचण्डको प्रतिवेदनमा प्रचण्डपथलाई नसमेटिएको प्रति टिप्पणी गर्दै उनले भने, &lsqu