काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले माईतिघरमा हुने नियमित प्रदर्शन तथा जन–आवाजलाई खुल्ला मञ्चमा सार्नुपर्ने विचार व्यक्त गरेका छन् । उनले सरकारको तर्फबाट एक जना प्रतिनिधिलाई त्यहाँ उपस्थित गराएर आवाजलाई औपचारिक सम्मान गर्ने लोकतान्त्रिक संस्कार विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ‘मेरो विचारमा खुल्लामञ्चलाई अझ खुल्ला तर […]