महालेखाको सुझावलाई लत्याउँदै ललितपुर महानगरपालिका, साइकल लेनका लागि फेरि १ करोड विनियोजित

ललितपुर । महालेखा परीक्षकको कार्यालयले औंल्याएको विषयलाई अटेर गरी ललितपुर महानगरपालिकाले साइकल लेनका लागि फेरि १ करोड रुपियाँ विनियोजित गरेको छ । कुपन्डोल, पुल्चोक, लगनखेल, जावलाखेल र मंगलबजारमा साइकल चालक नै असुरक्षित र ठूला सवारीको जोखिम हुने गरी साइकल लेन बनाउनु अव्यावहारिक भनेर गत वर्षको ५९औं प्रतिवेदनमै महालेखाले औंल्याए पनि महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ […]