कञ्चनपुर – कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा दुई ओटा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् । घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट […]