२५ हजार धरौटी बुझाएर थुनामुक्त भए उमाशंकर

राजश्व गठी आरोपमा थुनामा रहेका बाराका उमाशंकर रायभर सर्वोच्चको आदेशानुसार २५ हजार धरौटी रकम बुझाएर आइतबार थुनामुक्त भएका छन् ।

सम्बन्धित सामग्री

सन्दीप १०० दिनमा थुनामुक्त

बलात्कार मुद्दामा केन्द्रीय कारागारमा राखिएका क्रिकेटर सन्दीप लामिछाने सय दिनमा थुनामुक्त भएका छन् । कठोर सर्तसहित अदालतले उनलाई धरौटीमा छाडेको हो । बिहीबार उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएकोमा लामिछाने शुक्रबार २०...

सन्दीप थुनामुक्त हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । […]

सन्दीप लामिछाने शुक्रबार थुनामुक्त हुने

काठमाडौं–  क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन् । उच्च अदालत पाटनले दिएको आदेशमा धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलि रिहा हुने […]

थुनामुक्त भए चार्ल्स शोभराज

काठमाडौं, ७ पुष । काठमाडौं जिल्ला अदालतले पनि छाड्न अनुमति दिएपछि केन्द्रीय कारागारले चार्ल्स शोभराजलाई थुनामुक्त गरेको छ । केन्द्रीय कारागारले भर्खरै शोभराजलाई थुनामुक्त गरेको हो । हिजोमात्रै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो । file photo

आज थुनामुक्त हुँदै चार्ल्स शोभराज, यस्तो छ तयारी

काठमाडौं, पुस ७ । नेपालको जेलमा १९ वर्षदेखि बन्दी जीवन विताउँदै आएका श्रृंखलावद्ध हत्याका दोषी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आज थुनामुक्त गरिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त ईजलासले बुधबार शोभराजलाई थुनामुक्त गर्न आदेश दिए अनुसार उनलाई आज थुनामुक्त गर्न लागिएको हो । कार्यालय खुलेर अदालतको पत्र केन्द्रीय […]

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो । हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए। कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्ल

गरूड सेक्युरिटिजका सुरक्षा गार्ड गुरुङ थुनामुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बसाउन खोज्दा पक्राउ परेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । सोमबार अपराह्न जिल्ला गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको वृत्त दरबारमार्गकी डिएसपी कोपिला चुडालले बताइन् ।उनका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयबाट आएको प्रतिवेदनका आधारमा गुरुङलाई साधारण तारेखमा थुनामुक्त गरिएको हो । गुरुङलाई थुनामुक्त गृहमन्त्री बालकृष्ण खाणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल निर्देशन दिएका

आफताब आलमलाई थुनामुक्त नगर्न सर्वोच्चको आदेश

विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलम तत्काल थुनामुक्त नहुने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई थुनामुक्त गरिरहन नपर्ने ठहर गरेको हो । न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामुक्त गर्न नपर्ने ठहर गरेको हो ।आलमलाई यसअघि उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो । आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।सोही रि

रुबी खानलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

उनलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न पनि सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ।...

अख्तियारका पूर्वप्रमुखद्वारा थुनामुक्त गर्न माग

काठमाडौं, बैशाख १९ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ। ललिता निवास जग्गा काण्डको भ्रष्टाचार मुद्दामा फसेका बस्न्यातलाई कोरोना संक्रमण पनि भएकाले थप जटिलता आएको र थुनामुक्त हुनुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो। गैरकानुनी रूपमा थुनामा […]