सन्दीप थुनामुक्त हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । […]

सम्बन्धित सामग्री

सन्दीपलाई कारागारबाट अदालत लगियो, आजै थुनामुक्त हुँदै

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने कारागारबाट जिल्ला अदालत लगिएको छ।उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौँ आइपुगेपछि उनलाई जिल्ला अदातल लगिएको हो।लामिछानेका कानुन व्यवसायी सुवास पाठकका अनुसार थुनामुक्त गर्न दिएको आदेशको पत्र काठमाडौँ जिल्ला अदालतमा आइपुगेको हो। उनले पत्र आइसकेपछि थुनामुक्तको प्रक्रिया अघि बढेको र २० लाख धरौटी बुझाएपछ

सन्दीपको २० लाख धरौटी बुझाइँदै, आजै रिहा हुने

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालत पाटनले बिहीबार आदेश दिएसँगै आज धरौटी रकम बुझाउने र अदालतको कानुनी प्रक्रिया मिलाई थुनामुक्त हुँदै छन्।शुक्रबार अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढाउनुका साथै जिल्ला अदालत काठमाडौंमा अदालती प्रशाशनिक प्रक्रिया र तारेख बुझ्ने काम सकिएसँगै उनी आजै छुट्ने छन्।यो सबै प्रक्रिया पूरा गरिसक्न आज करिब २ या साढे दुई बजेसम्म लाग्ने  कानुन व्‍यवसायी सरोजकृष्ण घिमि

सन्दीप लामिछाने आज रिहा हुँदै, यसो भन्छन् उनका वकिल (भिडियोसहित)

काठमाडौं, पुस २९ । क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । अदालतले धरौटीमा छाड्न आदेश दिएका लामिछाने प्रक्रिया अनुसार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएर तारेखमा छुट्दैछन् । सन्दीपका कानुन व्यवसायी (वकिल) सरोजकृष्ण घिमिरेले सन्दीप रिहा भएपछि राष्ट्रिय टिममा फर्किने बताएका छन् । घिमिरेले केहिबेर अघि सन्दीपलाई भेटेर अदालतले राखेका शर्तहरुबारे जानकारी गराएको बताउँदै राष्ट्रिय टिममा […]

५ सर्तसहित सन्दिप लामिछाने आज कारागार मुक्त हुँदै

बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । उच्च अदालत पाटनले उनलाई ससर्त धरौटीमा रिहा गर्न आदेश दिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ...

आज सन्दीप लामिछाने थुनामुक्त हुँदै

काठमाडौं । जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार रिहा हुने भएका छन् । शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने भएकाे हाे । धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने थुनामुक्त हुने भएका छन् । बिहिबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। […]

२० लाख धराैटी बुझाएर थुनामुक्त हुँदै सन्दीप, निश्चित आचरणमा बस्नुपर्ने

बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् ।

आज धरौटीमा रिहा हुँदै सन्दीप लामिछाने

काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो । केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाल...

सन्दीप लामिछाने २० लाख धरौटीमा आज रिहा हुँदै

काठमाडौं : जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आज रिहा हुँदैछन्। शुक्रबार बिहान अदालत खुलेसँगै धरौटीको प्रक्रिया अगाडि बढ्ने छ। धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै उनी थुनामुक्त हुनेछन्।हिजो सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो। अदालतको आदेशसँगै सन्दीप आज छुट्न लागेका हुन्।बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दि

कागजी प्रक्रियाका लागि बिहीबार समय नहुँदा सन्दीप शुक्रबार मात्रै छुट्ने

काठमाडौं । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा क्रिकेटर सन्दीप लामिछाने शुक्रबार मात्रै थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएपनि समय

सन्दीप लामिछाने भोलि छुट्ने

२८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले भोलि मात्र थुनामुक्त हुने भएका छन् । उच्च अदालत पाटनले दिएको आदेश जिल्ला अदालत काठमाडौं हुँदै कारागारसम्म आइपुग्नु पर्ने भएकाले उनी बिहीबार नछुट्ने भएका हुन् । कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले लामिछानेलाई भोलि मात्र थुनामुक्त गरिने अनलाइनखबरलाई बताए । ‘उच्चले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरेको हो, त्यसैले काठमाडौं […]