एमसीसीमा असहमति छन् तर संसदमै छलफल हुन्छ : झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमसीसीमा आफूहरुको असहमति भएपनि अब संसदमा नै छलफल हुने बताएकी छन् । संसद् बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले एमसीसीमा केही असहमति भएपनि अब त्यो सबै विषय संसदमा आएको प्रतिक्रिया दिइन् । ‘एमसीसीमा हाम्रा केही असहमति छन्,’ झाँक्रीले भनिन्, ‘त्यसलाई संशोधन गर्न सक्ने उपयुक्त थलो […]

सम्बन्धित सामग्री

आदिवासी जनजाति ज्ञान सम्मेलन, २३ विज्ञको कार्यपत्रमाथि छलफल

आदिवासी जनजाति समुदायको परम्परागत ज्ञानसम्बन्धी दुई दिने ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ ललितपुरमा सुरु भएको छ । आदिवासी जनजाति आयोगको आयोजनामा जारी सम्मेलनमा पाँच विषयमाथि २३ जना विज्ञले प्रस्तुत गर्ने फरक–फरक कार्यपत्रमाथि छलफल जारी छ ।सम्मेलनको पहिलो दिन ‘संस्कृति र संस्कार’ तथा ‘प्रदर्शनकला र पर्यटन’ गरी दुई विषयमा छलफल भएको छ । संस्कृति र संस्कार अन्तरगत प्रतिभा पुनको ‘परम्परागत उपचारमा झाँक्री ज्ञान: लोक विश्वास र वैज्ञानिकता’, गणेश राई

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीका आँसु रोकिएनन् !

काठमाण्डाै – राजीनामा दिन लाग्नुभएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री निकैबेर रुनुभएको छ ।आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलनसँगै मन्त्रीको बिदाइको कार्यक्रम राखिएको थियो । बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीले मन्त्री झाँक्रीले गरेका कामको विवरण सुनाइरहँदा मन्त्री झाँक्री भने निकैबेर रुनुभएको छ । उहाँले पटक–पटक टिस्यु पेपरले आँसु पुछ्नुभएको छ ।मन्त्री झाँक्रीले बजेटमाथिको जवाफ दिनुअघि नै नयाँ नाम सिफारिस गरेको कुरामा पार्टीले आफूहरूसँग छलफल नगरेको भन्दै गुनासो पनि गर्नुभयो । मन्त्रीहरू परिर्वतन ...

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल शुरु (फोटोफिचर)

काठमाडौं, जेठ २७ । काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बञ्चरे डाँडाका स्थानीय बासिन्दासँग छलफल शुरु भएको छ । सिंहदरबारस्थित शहरी विकास मन्त्रालयमा शुरु भएको छलफलमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका महामन्त्री एवं सा‌ंसद गगन थापा, सांसद रामबीर मानन्धर, प्रकासशरण महत, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र […]

उपत्यकाको फोहोर व्यवस्थापनबारे बन्चरेडाँडाबासीसँग छलफल सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापनका विषयमा बन्चरेडाँडाका स्थानीयबासिन्दासँग छलफल सुरु भएको छ । सहरी विकास मन्त्रालयमा सुरु भएको छलफलमा सहरी विकासमन्त्री रामकुमारी झाँक्री, सांसद गगन थापा काठमाडौँ महानगरपालिकासहित उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिसँगै बन्चरेडाँडाका स्थानीयबासिन्दा सहभागी भएका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, […]

काठमाडौंको फोहोर उठाउन नसकेपछि बालेनलाई तनाव, फेरि भेटे मन्त्री झाँक्रीलाई

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको फोहोर व्यवस्थापनबारे पुनः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग परामर्श गरेका छन् । बन्चरेडाँडामा कहिले र कसरी फोहोर लैजाने भन्ने विषयमा शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो । मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको 'सेल वान'मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले फोहोर व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन् । उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयले गरेको प्रति

बसाइँसराइ र शहरीकरणकाे डरलाग्दो रुप भइसक्याे: झाँक्री

उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताईन्। मन्त्री झाँक्रीले काठमाडौंमा सार्वजनिक ठाउँहरु अतिक्रमिण र दोहन भइरहेको भन्दै त्यसलाई रोक्ने बारेमा गहन छलफल हुन आवश्यक रहेको पनि बताईन्।...

सिंहदरबार गुरुयोजना छिट्टै ल्याउँछौं : मन्त्री झाँक्री

११ चैत, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबार गुरुयोजना छिटोअघि बढाइने बताएकी छिन् । मन्त्रालयमा शुक्रबार आयोजित छलफल कार्यक्रममा मन्त्री झाँक्रीले देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै सिंहदरबार गुरुयोजना स्वीकृत गरेर छिटो अघि बढाइने बताएका हुन् । उनले भनिन्, ‘देशको प्रमुख प्रशासकीय केन्द्रलाई अस्तव्यस्त बनाएर गुरुयोजना अलपत्र पार्न मिल्दैन । […]

छलफल र निर्देशनका लागि माधव नेपालले कार्यालयमा बोलाए मन्त्री

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उक्त पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन् ।  बिहान ११ बजे पार्टी कार्यालयमा छलफल र निर्देशनको लागि अध्यक्षले बोलाएको नेपालका प्रेस संयोजक मोहन गौतमले जानकारी दिए ।  ‘आन्तरिक छलफल र निर्देशनका लागि मन्त्रीहरूलाई अध्यक्षले बोलाउनुभएको हो । उहाँहरूलाई ११ बजे पार्टी कार्यालयमा आउन भनिएको छ’, गौतमले भने । एकीकृत समाजवादीबाट स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा, शहरी विकास मन्त्रीमा रामकुमारी झाँक्री, पर्यटन मन्त्री...

सांसदबाट हटाए अदालत जाने रामकुमारी झाँक्री

नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउने गरी कारबाही गरे अदालत जाने बताइन् । पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरू मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रूपमा भेला भई छलफल गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णयअनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक […]