काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिले सार्वजनिक शौचालयको व्यवस्थापनबारे बहस सुरु भएको छ । काठमाडौं महानगरपलिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहले सर्वसाधारणलाई शौचालय कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई प्राथमिकता दिएमा केन्द्रित भयो । नेपाल खुला दिसामुक्त घोषणा भएको देश हो । तर, सार्वजनिक शौचालय नै निर्माण नगरी सरकारले खुला दिसामुक्त घोषणा गर्दा सर्वसाधारणलाई भने समस्या उस्तै छ […]