२४ चैत, मोरङ । ०६८ चैत २८ गते उर्लाबारी खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि हालसम्म नगरमा एउटै व्यवस्थित सार्वजनिक शौचालय छैन ।
जिल्लामा विराटनगरपछि दोस्रो ठूलो व्यापारिक केन्द्र उर्लाबारीमा एउटै व्यवस्थित सार्वजनिक शौचालय नहुँदा नगरका व्यापारी तथा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ ।
विसं २०६१ मा उर्लाबारी युवा क्लबको …