बसाइँसराइ र सहरीकरण डरलाग्दो रुपमा बढिरहेको छः मन्त्री झाँक्री

काठमाडौँ– शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रुपमा बढिरहेको बताएकी छन्। मंगलबार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्। उनले बसाइँसराइ एक किसिमले अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताइन्। मन्त्री झाँक्रीले काठमाडौँमा […]

सम्बन्धित सामग्री

बसाइँसराइ र सहरीकरण डरलाग्दाे रूपमा बढिरहेकाे छ : मन्त्री झाँक्री

काठमाण्डाै – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बसाइँसराइ र सहरीकरण डरलाग्दो रूपमा बढिरहेको बताउनुभएको छ । आज मङ्गलवार मन्त्रालयले आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री झाँक्रीले भन्नुभयो, ‘अहिले हाम्रा लागि बसाइँसराइ र शहरीकरण डरलाग्दो विषय हो । तर यो अवसर पनि हो । अवसरलाई हामीले कसरी सदुपयोग गर्दछौँ भन्ने कुरा पनि आवश्यक छ । २०७८ को तथ्याङ्क हेर्दा पहाडबाट बसाइँसराइ हुने र तराईबाट पनि काठम...