शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो, बालबालिकाको भविष्यमाथि प्रहार नगर्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेका शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको छ ।

सम्बन्धित सामग्री