समुद्रलाई केन्द्रविन्दु बनाइ शक्तिशाली भूकम्प, सुनामी आउने खतरा

काठमाडौं - इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेलाइृ उदृत गर्दै अलजजीराले जनाएको छ। भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा रहेको उल्लेख ...

सम्बन्धित सामग्री

पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प

पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । यसअघि गत २२ गते डोटी केन्द्रविन्दु भएर लगातार तीनवटा भूकम्प गएका थिए । त्यसमध्ये एक ६.६ म्याग्निच्युडको रहेको छ । भूकम्पमा मानवीय क्षति समेत भएको थियो ।पश्चिम नेपालमा लामो समय ठूलो भूकम्

सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, तीन जनाको मृत्यु

डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।सुदूरपश्चिममा अहिले पनि  पराकम्प  ग

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं : पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ। दक्षिण पश्चिमी प्रशान्त महासागरीय देश पपुवान्यूगिनीमा ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि अमेरिकी राष्ट्रिय आँधी चेतावनी केन्द्रले सामुद्रिक आँधीको चेतावनी दिएको छ। स्थानीय समयअनुसार आज बिहान कैनान्टु सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। यो सहरमा साढे ८ हजार जनसंख्या रहेको अनुमान छ। भूकम्पपछि झण्डै १ हजार किलोमिटर इन्डोनेसियासम्म आँधीले प्रभाव पार्न सक्ने च

अफगानिस्तानमा शक्तिशाली भूकम्प, भारतको कश्मीर र दिल्लीसम्म धक्का महसुस

अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ। सीमा क्षेत्रमा शनिबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का भारतको जम्मू–कश्मीर, दिल्ली र आसपासका सहरमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै उत्तर प्रदेशको नोयडामा पनि भूकम्पको धक्का महसुस भएको छ। Earthquake of Magnitude:5.7, Occurred on 05-02-2022, 09:45:59 IST, Lat: 36.340 […]

ताइवानमा शक्तिशाली भूकम्प

उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरूले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यस भूकम्पको मापन ६.५ म्याग्नेच्यूडको रहेको छ  । तर  अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नेच्यूडको मात्र भएको बताएको छ ।स्थानीय समयानुसार आइतबार १ः ११ बजे मध्यान्हमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७

पाकिस्तान शक्तिशाली भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

पाकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । बिहीबार बिहानै बलुचिस्तान प्रान्त केन्द्रविन्दु भएर भूकम्प गएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरुले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर तथा भिडियोमा क्वेटा शहरमा मानिसहरु सडकमा निस्किएको देखिएको छ । ५.७ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक तथ्यांक […]

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।  जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।   भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।

ताजिकिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा ५ जनाको मृत्यु

ताजिकिस्तानको पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर  शनिबार शक्तिशाली भूकम्प आएको छ ।   भूकम्पमा परी अहिलेसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार शनिबार विहान ७ः १४ बजे ५.९ म्याग्नीच्युडको भूकम्प आएको युरोपेली भूगर्भ केन्द्रले जानकारी दिएको छ ।  भूकम्पको केन्द्रबिन्दु भएको ठाउँ दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको पनि केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।   भुकम्पले पाँच जनाको मृत्यु भएक

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।  भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ । स्थानीय समय अनुसार बुधबार बिहान ११:४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् ।  इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति ह

जापानको परमाणु रियाक्टर रहेको क्षेत्रमा शक्तिशाली भूकम्प

जापानको पूर्वी क्षेत्रमा शनिबार राति शक्तिशाली भूकम्प गएको छ । १० वर्षअघि गएको शक्तिशाली भूकम्पका कारण तीनवटा परमाणु रियाक्टर क्षतिग्रस्त बनेको फुकुसिमानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो ।जापानका अधिकारीहरुले भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड रहेको बताएका छन् । यद्यपि, भूकम्पबाट सुनामीको खतरा भने नरहेको उनीहरुले जानकारी दिएका छन् । स्थानीय समयअनुसार ११ बजेर ८ मिनेट जाँदा भूकम्प गएको थियो ।भूकम्प गलत्तै प्रधानमन्त्री कार्यालयले विपद् व्यवस्थापन कार्यालय स्थापना गरेको छ भने प