अफगानिस्तान र ताजिकिस्तानको सीमा क्षेत्र केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ। सीमा क्षेत्रमा शनिबार बिहान ५.७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का भारतको जम्मू–कश्मीर, दिल्ली र आसपासका सहरमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै उत्तर प्रदेशको नोयडामा पनि भूकम्पको धक्का महसुस भएको छ। Earthquake of Magnitude:5.7, Occurred on 05-02-2022, 09:45:59 IST, Lat: 36.340 […]