पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं : पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ। दक्षिण पश्चिमी प्रशान्त महासागरीय देश पपुवान्यूगिनीमा ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि अमेरिकी राष्ट्रिय आँधी चेतावनी केन्द्रले सामुद्रिक आँधीको चेतावनी दिएको छ। स्थानीय समयअनुसार आज बिहान कैनान्टु सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। यो सहरमा साढे ८ हजार जनसंख्या रहेको अनुमान छ। भूकम्पपछि झण्डै १ हजार किलोमिटर इन्डोनेसियासम्म आँधीले प्रभाव पार्न सक्ने च

सम्बन्धित सामग्री

जापानमा शक्तिशाली भूकम्प

टोकियो – जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन्। भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै […]

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पपछि टोकियोलगायतका शहरमा धक्का महसुस गरिएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको  छैन ।भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन । अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ रेक्टर स्केलको भूकम्प मापन ग

ताइवानमा शक्तिशाली भूकम्प

२ असोज, असोज । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई […]

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प भएको छ । आइतबार ७‍.६ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

एजेन्सी – पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प गएको छ । पूर्वी पपुवा न्युगिनीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको हाे। भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा ६१ किलोमिटर(३८ माइल)को […]

इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी । इन्डोनेशियामा ७ दशमलव ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । गएराती इण्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा केन्दविन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जानकारी दिएको छ । फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइबाट भूकम्प गएको जनाइएको छ । भूकम्पपछि प्रशान्त महासागरमा सुनामी आउनसक्ने चेतावनी पनि दिइएको छ […]

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी, २८ मङ्सिर। इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ। यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको छैन। भूकम्पको केन्द्रविन्दुभन्दा एक हजार किलोमिटर वरपरको क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ। यूएसजीएसले मानवीय क्षतिको सम्भावना कम रहेको बताएको छ। यद्यपि यसअघि पनि […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।

मेक्सिकोमा शक्तिशाली भूकम्प, सूनामीको चेतावनी

मेक्सीकोमा शक्तिशाली भूकम्प गएको छ ।मेक्सीकोको दक्षिण पश्चिम इलाकामा ७.० म्याग्निच्यूडको भूकम्प गएको अमेरिकी भूगर्व मापन केन्द्रले जनाएको छ ।लस अर्गानोस डी स्यान अगस्टिनको पूर्व–उत्तर–पूर्वमा ४ किलोमिटर पर, अका पुल्कोको प्यासिफिक बिच रिसोर्ट सिटीभन्दा लगभग ८ माइल पर आएको हो । गहिराई मापन गर्दा प्रारम्भमा ७.८ माइल गहिराइमा उक्त भूकम्प मापन गरिएको थियो ।भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासनले जानकारी दिएको छ ।मेक्सिको शहरमा जमिन हल्लिन थालेपछि

न्युजिल्याण्डमा शक्तिशाली भूकम्प, सुनामीको खतरा टर्‍याे

काठमाण्डाै - न्युजिल्याण्डमा आएको शक्तिशाली भूकम्प गएको छ । तीन पटकसम्म आएका भूकम्पको धक्कापछि त्यहाँ सुनामीको चेतावनी दिइएको थियो । तर, अहिले सुनामीको खतरा टरेको त्यहाँको राष्ट्रिय आपतकालीन एजेन्सीले जनाएको छ । सुनामीको खतरा नरहे पनि नागरिकलाई समुद्री क्षेत्रमा नजान भने आग्रह गरिएको छ । भूकम्प गएपछि आज बिहान न्युजिल्याण्डको उत्तरीद्धीपको किनारमा बस्ने नागरिकलाई सुरक्षित ठाउँमा जान भनिएको थियो । शुक्रवार बिहान न्युजिल्याण्डमा सात रेक्टर स्केलभन्दा माथिका तीन वटा भूकम्प गएको थियो । उत्तरी पूर्व क्षेत्रमा ८ दशमलव १ ...