चीनबाट उद्धार गरिएका सबैमा कोरोना नभएको देखियो भन्दै हर्षित छन्, स्वास्थ्य मन्त्रालय त्यसैलाई सफलता मान्दै छ, पर्यटनमन्त्री देश कोरोनामुक्त छ भन्दै अन्तर्राष्ट्रिय विज्ञापन गर्न तयार देखिन्छन् । तर, गत ९ माघमा एक शंकास्पद एक जना बिरामीको रगत र ¥यालको नमुनामा नोबेल कोरोना भाइरस नेपालमा छ भन्ने पुष्टि भएको छ । अलमल र चर्चाका बीचमा हामी …