काठमाण्डाै – चीनको राजधानी बेइजिङ संसारकै धेरै अर्बपति बस्ने सहर बनेको छ । फोर्ब्स पत्रिकाको नयाँ रिपोर्टअनुसार अमेरिकाको न्युयोर्कलाई पछि पार्दै बेइजिङ सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो ।गएको वर्ष बेइजिङमा ३३ जना अर्बपति थपिएर एक सय जना पुगेका छन् । न्युयोर्कमा भने ९९ जना अर्बपति रहेको फोर्ब्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।यस्तै कुल अर्बपतिको सङ्ख्यामा पनि चीनले अमेरिकालाई पछ्याइरहेको छ । अहिले अमेरिकामा सात सय २४ जना अर्बपति रहेका छन् भने चीनमा ६ सय ९८ जना रहेका छन् ।भारत भने अर्बपतिकाे&nb...