यी हुन् प्रविधि उद्योगका २० शीर्ष अर्बपति

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको २०२२ को विश्वका अर्बपतिहरूको सूचीमा ३३२ जना अर्बपतिहरू प्रविधि क्षेत्रका रहेका छन् । गतवर्ष यस्तो संख्या ३६५ थियो । यद्यपि वित्तीय तथा लगानी र उत्पादन उद्योगको क्षेत्रपछि सबैभन्दा धेरै अर्बपति भएको तेस्रो आकर्षक क्षेत्र चाहिं सूचना प्रविधि क्षेत्र नै रहेको छ । वित्तीय तथा लगानीको क्षेत्रमा ३ सय ९३ जना अर्बपति […]

सम्बन्धित सामग्री

एक्समा १० लाख जागिरको विवरण, लिंक्डइनलाई पछार्ने मस्कको योजना

माइक्रो ब्लगिङ साइट एक्सको मालिक भएसँगै अर्बपति एलन मस्कको नजर माइक्रोसफ्टको सोसल मिडिया प्लाटर्फम लिंक्डइन माथि छ । यद्यपि मस्कले लिंक्डइनलाई खरिद गर्ने योजना बनाइरहेका छैनन्, उसलाई माथ खुवाउने ध्येय छ उनको । वास्तवमा एलन मस्क विभिन्न विश्वप्रसिद्ध प्रविधि कम्पनीहरुका मालिक मात्र होइनन् सबैभन्दा लडहवाज मानिस पनि हुन् । एलन मस्कले बेलाबेलामा यस्ता निर्णयहरु गर्छन् […]

बिल गेट्स भन्छन् : एआई खतरा होइन, मानिसले नियन्त्रण गर्न सक्छ

माइक्रोसफ्ट कम्पनीका संस्थापक तथा चर्चित प्रविधि विज्ञसमेत रहेका अर्बपति बिल गेट्सले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का सम्बन्धमा आफ्नो अभिमत प्रकट गरेका छन् । प्रविधि क्षेत्रका विभिन्न चर्चित व्यक्तिहरुले यसअघि संयुक्त पत्रसमेत लेखेर आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि खतरनाक रहेकोले नियन्त्तण आवश्यक रहेको बताइरहेका बेला बिल गेट्सले भने त्यसभन्दा विपरित धारणा व्यक्त गरेका छन् । बिल गेट्सका अनुसार एआई […]

विश्वका ठूला प्रविधि कम्पनीको भारत विस्तार

गतसाता आफ्नो अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक भेटघाट र अन्य नियमित सार्वजनिक समारोहसँगै ठूला अमेरिकी प्रविधि व्यवसायीहरूसँगको भेटघाटलाई पनि प्राथमिकतामा राखे । त्यसै सिलसिलामा स्पेसएक्स र टेस्लाका मालिक अर्बपति इलन मस्कसँग भेटेका मोदीलाई मस्कले ‘म मोदीको ठूलो प्रशंसक हुँ’ समेत भन्न छुटाएनन् ।

चीनमा धमाधम ‘गायब’ हुँदै अर्बपति

अमेरिकासँगको व्यापार युद्ध होस् या कोरानोको उद्गमस्थल, सस्तो सामान होस् या प्रविधि उपयोगका अन्य कारण, वा राजनीतिक कारणले होस् या भूराजनीतिक कारणले, चीन सधैँ चर्चामा रहन्छ । तर, त्यही चीनमा केही...

चीनका प्रख्यात अर्बपति बैंकर बाओ फ्यान सम्पर्कविहीन

चीनका एक जना प्रख्यात अर्बपति बैंकर हराएका उहाँको कम्पनीले जनाएको छ । चाइना रेनासान्स होल्डिङ्सका प्रमुख कार्यकारी बाओ फ्यान पछिल्ला दिनहरूमा सम्पर्कमा नरहेको कम्पनीले जानकारी दिएको बीबीसीले जनाएको छ । बाओ चीनका एक प्रख्यात डिल ब्रोकर हुनुहुन्छ । उहाँका ग्राहकहरूमा डिडी र मेटुवान जस्ता प्रख्यात प्रविधि कम्पनीहरू रहेका छन् । कम्पनीले बाओ फानलाई सम्पर्क गर्न असफल भएको बताएसँगै आज शुक्रवार यस कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । विगतमा सरकारी स्वामित्वको आईसीबीसी बैंकमा गरेको कामसँग जोडेर यस कम्पनीका अध्य...

घटे अर्बपति, यसवर्ष विश्वभर २६ सय ६८ जना अर्बपति

युद्ध, महामारी र आर्थिक मन्दीले यो वर्ष विश्वभर अर्बपतिको संख्यामा पनि गिरावट आएको छ । यो वर्ष अर्बपतिको संख्या २६६८ जना रहेको  फोर्ब्सको ३६ औं वार्षिक र्याङकिङले देखाएको छ । यो संख्या गत वर्षको तुलनामा ८७ जनाले कम हो । उनीहरुको कुल सम्पत्ति १२७ खर्ब डलर रहेको छ । यो २०२१ को तुलनामा ४ खर्बले कम हो । रुसमा अर्बपतिको संख्यामा गिरावट आएको छ । त्यहाँ गत वर्षको तुलनामा ३४ जना कम अर्बपतिको संख्या रहेको छ । यसैगरी चीनमा पनि अर्बपतिहरुको संख्यामा कमी आएको छ । चिनियाँ सरकार प्रविधि कम

यी हुन् प्रविधि क्षेत्रका सबैभन्दा धनी ५० अर्बपति

फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा …

आफ्नै बलबुतामा उभिएकी प्रविधि जगतकी कान्छी अर्बपति

सायद यसअघि उनको नाम धेरैले सुनेका थिएनन् । तर यो पटकको फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा पहिलोपटक उनको प्रवेशसँगै त्यसले एकखालको तरंग ल्यायो । डेटिंग एप बम्बलकी संस्थापक हि्वट्नी वल्फ हर्ड विश्वका डलर अर्बपतिहरुको सूचीमा समावेश भएकी छिन् । अर्बपति सूचीमा परेकी अमेरिकी मोडेल किम कार्दाशिनका विषयमा अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा मनग्गे समाचार आएका छन् । तर […]

राष्ट्रपति सीसँग निहुँ खोजेपछि अलीबाबाका संस्थापक ज्याक मा बेपत्ता

चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् । प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए ।  व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए ।  उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित ...

राष्ट्रपति सीसँग निहुँ खोजेपछि अलीबाबाका संस्थापक ज्याक मा बेपत्ता

चीनका तेस्रा ठूला अर्बपति र अलीबाबा समूहका मालिक ज्याक मा विगत दुई महिनादेखि बेपत्ता छन् । प्रविधि क्षेत्रमा राज गरेका मा राष्ट्रपति सी चिनफिङसँग विवाद गरेको दुई महिनामा देखिएका छैनन् । उनले चीनका ब्याजखोर वित्तीय नियामक तथा सरकारी बैंकलाई गत अक्टोबर महिनामा तीखो आलोचना गरेका थिए ।  व्यापारमा नयाँ कुरा शुरू गर्ने प्रयासलाई रोक्ने प्रणालीमा परिवर्तन ल्याउनुपर्ने भनी माले सरकारसँग आह्वान गरेका थिए । उनले बैंकिङ नियमहरूलाई बूढाहरूको क्लब नाम दिएका थिए ।  उनको भाषणले चिनियाँ कम्युनिस्ट पार्टीलाई आक्रोशित ...