सुरु भयो कोशीटप्पु महोत्सव , हात्ती चढेर पुगेका मुख्यमन्त्रीद्वारा उद्घाटन

सुनसरी - सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव सुरु भएको छ । पूर्व पश्चिम राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री शेरधन राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयाे ।  संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो ...

सम्बन्धित सामग्री

सौराहामा हात्ती महोत्सव

पर्यटकीय नगरी सौराहामा मगलबार सुरु भएको हात्ती महोत्सव अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्नुभएको छ।

चितवनको सौराहामा आजदेखि हात्ती महोत्सव सुरु

चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

चितवनमा आजदेखि हात्ती महोत्सव, ४० हात्तीलाई वनभोज खुवाइने

चितवन । पर्यटकीय नगरी सौराहामा आजदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ । कोरोना महामारी पछि स्थगित भएको हात्ती महोत्सव क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । चार वर्ष पछि फेरि आयोजना गरिएको हात्ती महोत्सवमा यसपालि हात्तीको खेलहरू हुने छैनन् । भने महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल […]

हात्ती महोत्सवसँगै सौराहामा पर्यटक बढे (तस्बिरहरु)

काठमाडौं । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ । विशेषगरी जंगल

आजदेखि चितवनमा हात्ती महोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने

भरतपुर  । पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि सुरु हुँदैछ ।   सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।    आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप ...

सौराहामा सुरु भयो हात्ती महोत्सब

पर्यटकीय क्षेत्र सौराहामा मंगलबारबाट १४ औं हात्ती महोत्सब सुरु भएको छ। क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको महोत्सव शनिबारसम्म चल्ने छ। सौराहा नजिक बाघमारा मध्यवर्ती सामुदायीक वनको चौरमा सञ्चाल हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरे।

चितवनको सौराहामा हात्ती महोत्सव सुरु :: Pahilopost.com

चितवन :  चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि हात्ती महोत्सवको १४ औं संस्करण सुरु भएको छ।  महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन अघि सौराहामा हात्तीका साथै  विभिन्न  संस्कृति झल्किने झाँकीसहितको र्‍याली निकालिएको थियो। महोत्सव १५ गतेसम्म चल्नेछ। सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको

सौराहामा हात्ती महोत्सव सुरु

११ पुस, चितवन । साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी । मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले …

आजदेखि हात्ती महोत्सव, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबार देखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन...