आजदेखि हात्ती महोत्सव, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबार देखि सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन...

सम्बन्धित सामग्री

छक्क पर्दै प्रधानमन्त्रीले सोधे- ‘नारायणगढ मुग्लिन-सडक अझै बनेको छैन’

पर्यटकीय होटल व्यवसायीहरुको संस्थाले सौराहामा आयोजना गरेको हात्ती महोत्सव उद्घाटन गर्न मंगलबार चितवन आएका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष वक्ताहरुले नारायणगढ मुग्लिन सडक खण्डको निर्माण चाडै नसकिएका कारण पर्यटन चैपट भएको कुरा राखे । व्यवसायीको कुरा सुनेर प्रधानमन्त्री देउवा आफैँ छक्क परे । केही महिनाअघि आफैँले निरीक्षण गरेर काम चाडै सक्न निर्देशन दिएको सम्झना उनले गरे ।

सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आफु आतुर भएको बताएका छन्। चितवनको सौराहामा मंगलबारदेखि सुरु भएको हात्ती महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले मन्तब्यको क्रममा भने ‘संवैधानिक प्रकृयामा सवैबाट सवै बाँकी कार्य पुरा हुने छ भन्ने विश्वास लिएको छु ।

चितवनको सौराहामा हात्ती महोत्सव सुरु :: Pahilopost.com

चितवन :  चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि हात्ती महोत्सवको १४ औं संस्करण सुरु भएको छ।  महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन अघि सौराहामा हात्तीका साथै  विभिन्न  संस्कृति झल्किने झाँकीसहितको र्‍याली निकालिएको थियो। महोत्सव १५ गतेसम्म चल्नेछ। सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको

सौराहामा हात्ती महोत्सव सुरु

११ पुस, चितवन । साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी । मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले …

प्रधानमन्त्री देउवाले चितवन पुगेर गरे हात्ती महोत्सवको उद्घाटन

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबारबाट सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्यान्ह १२ बजे...