११ पुस, चितवन । साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी ।
मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले …