चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै छ । क्षेत्रीय होटेल सङ्घ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकासशरण महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
चितवन । पर्यटकीय नगरी सौराहामा आजदेखि १७ औँ हात्ती महोत्सव सुरु हुँदैछ । कोरोना महामारी पछि स्थगित भएको हात्ती महोत्सव क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा महोत्सव हुन लागेको हो । चार वर्ष पछि फेरि आयोजना गरिएको हात्ती महोत्सवमा यसपालि हात्तीको खेलहरू हुने छैनन् । भने महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता गर्ने आयोजक क्षेत्रीय होटल […]
भरतपुर । पन्ध्रौं चितवन हात्ती महोत्सव आजदेखि सुरु हुँदैछ ।
सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप ...
चितवन : चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि हात्ती महोत्सवको १४ औं संस्करण सुरु भएको छ।
महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन अघि सौराहामा हात्तीका साथै विभिन्न संस्कृति झल्किने झाँकीसहितको र्याली निकालिएको थियो।
महोत्सव १५ गतेसम्म चल्नेछ। सौराहाको आन्तरिक तथा बाहृय पर्यटकलाई आर्कषित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको
११ पुस, चितवन । साउन मसन्तमा आएको वाढीले लछारेको चितवनको पर्यटिकय गन्तव्य सौराहा पूरानो लयमा लगभग फर्किएको छ । बाढीले करोडौंको क्षति गराएपनि त्यसलाई विर्सदैं हात्ती महोत्सवमा रमाउन थालेका छन् सौराहाका होटल व्यवसायी ।
मंगलबार सौराहाको वाघमारा चौरमा सुरु भएको हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले …
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबारबाट सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मध्यान्ह १२ बजे...
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ मंगलबार देखि सुरु हुँदैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन...