आधाभन्दा धेरै मतगणना सकिँदा गगन थापाको १६ सय र विश्वप्रकाशको एक हजार मत कट्याे

काठमाण्डाै - नेपाली कांग्रेसको महामन्त्री पदको आधाभन्दा धेरै मतगणना सकिएको छ । सुरुदेखि नै गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहनुभएको छ। पार्टी कार्यालय सानेपामा भइरहेको गणनामा २ हजार ५ सय २०  मत गन्दा थापाले १ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दोस्रोमा विश्वप्रकाश शर्माले १ हजार १९ मत ल्याउनुभएको छ । प्रदीप पौडेलको ७ सय ४७, डा. प्रकाशशरण महतको ८ सय २७, मिनेन्द्र रिजालको ४ सय २६ र डाक्टर राजाराम कार्कीको ६४ मत छ । अग्रता लिइरहेका थापाले डा. शेखर कोइराला समूहबाट र शर्माले प्रकाशमान सिंह ...

सम्बन्धित सामग्री

७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकियो, कहाँ कुन दलको पोजिसन कस्तो ?

देशभरका ७५३ मध्ये आधाभन्दा बढी पालिकाको मतगणना सकिएको छ । बुधबार बिहान ६ बजेसम्मको परिणामअनुसार ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबभन्दा बढी १८५ पालिका जितेर कांग्रेस पहिलो, ११५ स्थानमा जितेर एमाले दोस्रो र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८२ स्थान जितेको छ ।

काठमाडौंका ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेस र महानगरमा बालेनको अग्रता

काठमाडौं- काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।  हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।  काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी […]

आधाभन्दा बढी मत गन्दा काँग्रेस केन्द्रीय सदस्यको खुला महिलातर्फ कसको कति मत ?

नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म २६५० मत  भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् । उनले १६५० मत पाउँदा पुष्पा भूसाल १५५९ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा १४५६ मतका साथ तेस्रो स्थानमा छिन् । यस्तै अम्बिका बस्नेत १३१० मतसहित चौथो नम्बरमा छिन् भने १२९६ मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा  छिन् ।११९० मतसहित सरिता प्रसाई छैटौं

काँग्रेस खुल्ला केन्द्रीय सदस्यतर्फ मधेशी र जनजाति कति जना जित्लान् ?

काठमाडौं, ४ पौष । नेपाली काँग्रेसको ३५ सिटको खुल्ला केन्द्रीय सदस्यतर्फको मतगणना आधाभन्दा बढी सकिदा न्यून संख्यामा मधेशी, थारु र जनजाति चयन हुने सम्भावना देखिएको छ । अहिलेसम्म आधा मत गणना हुँदा ४० जनामा परेकामा मधेशी १ र थारु ३ मात्र छन् । ३५ भित्र २ जना मात्र थारु परेका छन् । बढी मत ल्याउने […]

महामन्त्रीको मतगणनामा मीनेन्द्र कमजोर देखिए

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको प्रतिष्पर्धालाई रोचक मानिएको थियो । पटक पटक मन्त्री भइसकेका हस्ती नेताहरु डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महतका अलावा लोकप्रीय युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेले मैदानमा थिए । उनीहरु तीनवटा छुट्टाछुट्टै प्यानलबाट उम्मेदवार बने । आधाभन्दा बढी मतगणना हुँदा ५ उम्मेदवारमध्ये गगन थापा […]

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै

काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ । हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् । निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ : गगन थापा १६४८ प्रदीप पौडेल ७४६ विश्वप्रकाश शर्मा १०१९ मिनेन्द्र रिजाल ४३६ राजाराम कार्की ६४ प्रकाशशरण महत ८२७

कांग्रेस सभापतिका लागि आधाभन्दा धेरै मतगणना सकियो

काठमाडौँ – कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत जारी मतगणनामा वर्तमान सभापति शेरबहादुर देउवाले संस्थापन इतरपक्षका उम्मेदवार शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् । राष्ट्रियसभा गृहमा भइरहको मतगणनाको पछिल्लो विवरण यस्तो छ । अहिलेसम्म २६७७ मतगणना भएको छ । शेरबहादुर देउवा -१२६५ शेखर कोइराला -९८० प्रकाशमान सिंह- २०७ विमलेन्द्र निधी-१९५ कल्याण गुरुङ- १२ पछिल्लो यो […]

वाग्मती प्रदेशमा आधाभन्दा बढी मत गनियो, पदाधिकारीमा कसको कति?

हेटौंडाः नेपाली कांग्रेस वाग्मतीको पदाधिकारी चयनको मतगणना जारी छ। १२१० मतगणना सम्पन्न हुँदा उपसभापतिका उम्मेद्वारहरु चन्द्र महर्जनले ५९९, धर्मराज गौतमले ५५४, मोहनबहादुर बस्नेतले ६३२ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ५२९ मत पाएका छन्।  यस्तै, महामन्त्रीमा कन्दनचन्द्र बादेले ६०७ मत पाएका छन्। यस्तै, गौरीप्रसाद दवाडी ९२, तिलकप्रसाद रुवाली, ४४५, माइकल रामचन्द्र अर्यालले ५४७, राजु…