काठमाडौं । कैलाशकूट सामाजिक अभियानले स्वस्थ जीवन कसरी व्यतित गर्ने भन्ने विषयमा केन्द्रित रहेर एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरूले स्वस्थ जीवनशैलीका विविध पक्षहरूमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागी विशेषज्ञ डाक्टरहरूले स्वस्थ जीवनका लागि नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त निद्राको महत्त्वलाई विशेष रुपमा जोड दिएका थिए […]
टीभीएस मोटर कम्पनीले नेपालमा मोटरस्पोर्ट्स प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित TVS ARE GP कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। दिनभर सञ्चालन भएको यस कार्यक्रममा व्हिली र्याम्प, स्टन्ट शो, जिमखाना सेसनलगायत विविध मोटरस्पोर्ट्स गतिविधिहरू समावेश गरिएको थियो, जसमा २०० भन्दा बढी दर्शक तथा राइडरहरूको सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा व्यावसायिक स्टन्ट प्रदर्शन र राइडर–केन्द्रित सेसनहरू […]
सुमन सायमीकाे पाेलिटिकल लिगेसी: कालीमाटी निवासी जीवन मानन्धरका छाेरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइचाकाे नामले काठमाडौंका अधिकांशले चिन्थे । अहिले पनि जीवन दाइचाकाे मिठाइ पसल (स्वीट् केव) चलेका पसलहरू मध्येका हुन् । साेही पसलमा बसेर थुप्रै राजनीतिक याेजना बुझे, सामाजिक सेवाकाे लागि कार्यक्रमहरू तयार भए । जीवन दाइचाकाे उदारपन, राजनीतिक नेताहरूलाई संरक्षण […]