अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले वशंजको आधारमा एक वर्षको अवधिमा ९ हजार ५ सय ४ नागरिकता वितरण गरेकोे छ । यस्तै वैवाहिक अंगकृत १४ वटा नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा राहदानी ४ हजार १ सय २६ वटा बनेका थिए । जसमध्ये ३ हजार ७ सय ७६ […]